१५ असार २०८१, शनिबार

Tag: माओवादीको दावी

बागी उम्मेदवारी फिर्ता लिने पहल भइरहेको माओवादीको दावी

काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय तह निर्वाचनका लागि आफू खुसी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन् । संवाद डबलीले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गुरुङले दलहरूबीचको सहमतिविपरीत पनि स्थानीय तह निर्वाचनमा