२ असार २०८१, शनिबार

Tag: महिला सहभागिता

नीति तथा कार्यक्रम : खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाइने

काठमाडौँ। सरकारले खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८१ /८२ को वार्षिक नीति तथा कार्यक्रममा महिला सहभागितालाई खेल क्षेत्रमा बढाइने उल्लेख छ । त्यसैगरी काठमाडौँको मूलपानी,