१४ आश्विन २०८१, सोमबार

Tag: महिला बन्दी गृह

एक दशकदेखि महिला बन्दी गृह निर्माण अलपत्र

८ वैशाख, पर्वत । साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह झण्डै एक दशकदेखि अलपत्र अवस्थामा छ । दश वर्ष अगाडि रु ७२ लाखको योजनामा बन्दी गृह निर्माणको