३ आश्विन २०८१, बिहीबार

Tag: महिलालाई बदनाम

नक्कली फेसबुक बनाई अश्लील कार्य गर्ने पक्राउ

कात्तिक १३, चितवन । नक्कली फेसबुक ‘आइडी’ बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राख्ने गरेको आरोपमा