३ असार २०८१, सोमबार

Tag: महाविस्फोट

ब्रह्माण्ड (Universe) र यसको उत्पत्ति

प्रकृति, अन्तरीक्ष र समय, पदार्थर उर्जा, भौतिक नियम र सृष्टि सञ्चालन आदि सम्पूर्ण कुराहरू अटाउनेलाई ब्रह्माण्ड (Universe) भनिन् छ । ब्रह्माण्डभित्र सम्पूर्ण आकाशगंगा, तारा, ग्रह, उपग्रह आदि पर्दछन । ब्रह्माण्ड जसलाई अङ्ग्रेजीमा “Universe” भनिन्छ, धेरैको विचार अनुसार महाब्रह्माण्डमा फैलिंदो स्थिति