८ बैशाख २०८३, मंगलबार

Tag: महामती साउ

उपचारपछि नयाँ जीवन पाइन् महामतीले

७ चैत, डोटी । दीपायल सिलगढी नगरपालिका– २ खातिवाडाकी ५६ वर्षीया महामती साउद नयाँ जीवन पाएर आजभोलि निकै खुशी हुनुहुन्छ । उहाँका श्रीमान् भागीको ज्यान पनि अहिले हलुङ्गो भएको छ । उहाँ शैलेश्वरी अस्पताल दीपायल पिपल्लाका डा जेपी गुप्तालाई दिनहुँ