३१ भाद्र २०८१, सोमबार

Tag: महाकाली सिँचाइ आयोजना

१८ वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !

दोधारा चाँदनी, कञ्चनपुर । १८ वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ। राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन्। विसं २०६३ बाट महाकाली सिँचाइ