६ मंसिर २०८१, बिहीबार

Tag: महाअभियोग प्रस्ताव

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय नगर्न परेको रिटको आज सुनुवाइ

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट सुनुवाइ आज लागि हुँदै छ । सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष वरिष्ट अधिवक्ता पुर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचीव ऋषिराम घिमिरेसहितका पदाधिकारीले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग