१० बैशाख २०८३, बिहिबार

Tag: महभीर झर्ना

आकर्षणको केन्द्र बन्दै ‘महभीर झर्ना’

१२ फागुन, भोजपुर । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट