सरोज गुरागाईंलाई काठमाडौं महानगरमा फर्काउन मन्त्रालयको पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव सरोज गुरागाईंलाई काम गर्ने वातावरण मिलाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको छ । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले आज एक पत्र लेख्दै गुरागाईंलाई काठमाडौं महानगरमा नै निरन्तर गर्न पत्र पठाएका