३ असार २०८१, सोमबार

Tag: मधुमेह दिवस

आज विश्व मधुमेह दिवस : शहरी खानपानसँगै गाउँ पस्यो मधुमेह

चितवन । विश्व मधुमेह दिवस आज परेको छ । प्रत्येक वर्ष नोभेम्बर १४ तारिखमा विश्वभर यो दिवस मनाउने गरिएको छ । सन् २०२१ को विश्व मधुमेह दिवसको नारा ‘एक्सेस टु डायबेटिज केयर’ अर्थात ‘मधुमेहको उपचारमा पहुँच’ भन्ने तय गरिएको छ