९ बैशाख २०८३, बुधबार

Tag: मणीन्द्रराज श्रेष्ठ

सहकर्मीको सम्झनामा मणीन्द्र

५ चैत, काठमाडौँ । वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको देहावसानसँगै नेपाली सञ्चार क्षेत्रका एउटा धरोहरको अन्त्य भएको छ । सहकर्मी साथीसँग मिलेर मुलुकमा पहिलो पटक समाचार समितिका रुपमा सगरमाथा संवाद समिति तथा पछि राष्ट्रिय समाचार समितिको स्थापना गरी सञ्चार क्षेत्रमा अतुलनीय