१२ बैशाख २०८३, शनिबार

Tag: मकर मेला

धनुषाधाममा मकर मेला शुरु

६ माघ, धनुषा । जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महीनाको प्रत्येक आइतबार लाग्ने मकर मेला आजदेखि शुरु भएको छ । माघ महीनाको प्रत्येक आइतबार लाग्ने मकर मेला भर्न आएका श्रद्धालुभक्तजनले धनुष मन्दिरमा दर्शनपूजा गर्ने गरेका छन् । ऐतिहासिक, धार्मिक