‘स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने
काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि देशभर ‘स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले स्मार्ट लकडाउन प्रभावकारी रूपमा कार्यान्वयन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । आइतबार