३ आश्विन २०८१, बिहीबार

Tag: भीष्मप्रसाद न्यौपाने

टिवानको अध्यक्ष पदमा भीष्मप्रसाद न्यौपाने निर्वाचित

काठमाडौँ । पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को अध्यक्ष पदमा भीष्मप्रसाद न्यौपाने निर्वाचित भएका छन् । टिवानको बिहीबार सम्पन्न १३औँ वार्षिक साधारणसभा एवं सातौँ अधिवेशनबाट न्यौपानेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।