१५ असार २०८१, शनिबार

Tag: भीमादरबार

भीमादरबार संरक्षणको पर्खाइमा

८ माघ, बलेवा । बागलुङ काठेखोला गाउँपालिका–२ भीमापोखरास्थित ऐतिहासिक भीमादरबार संरक्षण र प्रचारप्रचारको पर्खाइमा छ । नेपाल एकीकरण हुनुपूर्व बाइसे चौबिसे राज्यमध्ये भीमापोखरा राज्य पनि एक हो । भीमापोखरा राज्यका राजा बस्ने दरबारको भग्नावशेषको संरक्षण र प्रवद्र्धन नहुँदा कैयौँ संरचना