एनएमबि बैंकको पाटा र भिजा सहकार्यमा डिजिटल भुक्तानी प्रविधि सञ्चालनमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिजासँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा डिजिटल भुक्तानी सजिलो बनाउने नयाँ प्रविधि एनएमबि सफ्ट पस सञ्चालनमा ल्याएको छ। यस सम्झौतामा तीनै पक्षबीच हस्ताक्षर गरिएको छ । एनएमबि सफ्ट