३ असार २०८१, सोमबार

Tag: भारतविरुद्ध दोस्रो गोल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपालविरुद्ध भारतले पनि गर्यो १ गोल

काठमाडौँ । नेपालविरुद्ध भारतले पहिलो गोल गरेको छ । भारतका अनिरुद्र थापाले दोस्रो हाफमा खेलको ६० औं मिनेटमा भारतको लागि पहिलो गोल गरेर खेललाई बराबरीमा फर्काएका हुन् । दशरथ रंगशालामा भइरहेको खेलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु मैदानमा पहिलो हाफमा अञ्जन