१९ जेष्ठ २०८१, शनिबार

Tag: भारतको संविधानसभा

भारतको संविधानसभा र संविधान निर्माण प्रक्रिया

पृष्ठभूमि : भारतको संविधान निर्माण गर्ने संविधानसभालाई एक अंगका रूपमा लिइन्थ्यो । भारतमा जम्माजम्मी ३६ महिना संविधान निर्माणमा खर्चिनुपरेको थियो । यसको कारण महात्मा गान्धीको हत्या र मुस्लिम लिगको अनुपस्थिति नै हो । यसबाट ठूलो संकट पनि पैदा भयो र