भाकल सामग्री बेचेर आम्दानी
२१ फागुन, बर्दिवास । यसपालिको महाशिवरात्रि पर्वमा महोत्तरी जिल्लाका शिवालयमा भण्टाको भार (बाँसको मोटो कप्टेरोमा दुईतिर एक÷एक भाटा उनेर बनाइएको शिवजीलाई चढाइने भाकल सामग्री) बेचेर नै किसानले राम्रो आम्दानी गरेका छन् । पर्वविशेषमा भगवान शिवलाई भाकलको भण्टाभार चढाउने श्रद्धालुको सङ्ख्या