१५ असार २०८१, शनिबार

Tag: भलिबल प्रतियोगिता

चौथो अभियान भलिबल प्रतियोगिता सुरु

गण्डकी । पोखरा महानगरपालिका–५ मालेपाटनस्थित बाराही माध्यामिक विद्यालयको खेल मैदानमा चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ । अभियान युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा शान्ता भलिबल ट्रेनिङ सेन्टरले वियन्का कृषि फार्म, मट्टिखान युवा क्लबले मालेपाटन भलिबल ट्रनिङ सेन्टर,