४ असार २०८१, सोमबार

Tag: भदौ १६ गतेसम्म लम्ब्याइयो

भदौ १६ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याइने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याइने तयारी गरिएको छ । काठमाडौं उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको आज दिउसो बस्ने बैठकले भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गर्ने तयारी गरेका हुन् । थप गरिने निषेधाज्ञामा