१४ असार २०८१, शुक्रबार

Tag: बोल्न र छलफल

संसदमा राष्ट्रियता, जनसरोकार विषयमा सांसदहरूले बोल्न नपाउने ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संसदमा राष्ट्रियता, जनसरोकार, अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने गरेको बताएका छन्। नेता रावलले सामाजिक संजालमा