१२ बैशाख २०८३, शनिबार

Tag: बोइङ गण्डकी

निगमको बोइङ ‘गण्डकी’ मङ्गलबार नेपाल ल्याइँदै

३० पुस, काठमाडौँ । मर्मतका लागि ५८ दिनदेखि मलेसियामा रहेको नेपाल वायुसेवा निगमको बोइङ ‘गण्डकी’ भोलि मङ्गलबार नेपाल ल्याइने भएको छ । निगमको इन्जिनियरिङ विभागले कलसाइन नाइनएन एसिबी ७५७ बोइङको थर्मल ब्ल्याङ्केटमा समस्या आएको भन्दै मर्मतका लागि क्वालालम्पुर पठाएको थियो