२२ भाद्र २०८१, शनिबार

Tag: बैठक आज पुनः बस्दै

महाअभियोग सिफारिस समितिको बैठक आज पुनः बस्दै

काठमाडौँ । महाअभियोग सिफारिस समितिको बैठक आज पुनः बस्दै छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको बैठक आज बुधबार दिउँसो २ बजे बस्ने भएको हो । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न गठित महाअभियोग सिफारिस समितिको तेस्रो बैठक आज बस्न लागेको