२४ माघ, दार्चुला । अपी हिमाल गाउँपालिका–२ का ललितसिह लोथ्याल र बिन्दु लोथ्याल उपभोक्ता समितिको बैंक खाता खोल्न दुई दिन लगाएर सदरमुकाम खलङ्गा आउनुभयो । साविकको घुसा गाविसबाट खलङ्गा आउन दुई दिन र फर्किदा दुई दिन गरी चार दिन समय