३ असार २०८१, सोमबार

Tag: बेरुजु बढ्नुका कारण

बेरुजु बढ्नुका कारणबारे संसदीय समितिमा छलफल

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले लेखापरीक्षण प्रक्रिया, बेरुजुको अवस्था, महालेखाको प्रतिवेदन कार्यान्वयन स्थिति, लेखापरीक्षणका समस्या तथा चुनौती र समाधानका उपायबारे महालेखा परीक्षकको कार्यालयसँग छलफल गरेको छ । बर्सेनि बेरुजु बढ्नुको कारण र आगामी दिनमा सुधारका