३ असार २०८१, आइतबार

Tag: बृहत पोखरा सफाई अभियान

भाई टीकामा पनि रोकिएन पोखरा सफाई अभियान

कार्तिक ५,  पोखरामा जारी बृहत पोखरा सफाई अभियान भाई टिकाको दिन पनि सम्पन्न भएको छ । १७ औं महिना पार गरेको अभियानलाई मुसलधारे वर्षा, बन्द, हड्ताल तथा चाडपर्वले समेत रोक्न सकेको छैन । हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने