६ फाल्गुन २०८२, बुधबार

Tag: बीजेपी नेता

एमसीसी उपाध्यक्षका साथै बीजेपी नेता पनि आइपुगे काठमाडौँ

काठमाडौँ । कडा सुरक्षाका साथ काठमाडौँ आइपुगेकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारका साथै भारतीय जनता पार्टी (बीजेपी) का नेता राम माधव पनि नेपाल आइपुगेका छन् । यसरी एकपछि अर्को विदेशी राजधानी काठमाडौँ आएर सक्रिय