११ बैशाख २०८३, शुक्रबार

Tag: बीउ संरक्षण

एक सय ५० प्रजातिका बीउ संरक्षण

१३ माघ, दमौली । तनहुँको भानु नगरपालिका–९ पुर्कोटमा स्थापित सामुदायिक बीउ बैंकमा १५० प्रजातिका बीउ संरक्षण गरिएको छ । परम्परागत र स्थानीय जातका बीउबीजन संरक्षण गर्ने उद्देश्यले विसं २०६८ मा स्थापित उक्त बैंकमा ती बीउ संरक्षण गरिएको सामुदायिक बीउ बैंक