प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ । आज मंगलबार सभामुख देवराज घिमिरेले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आज मंगलबार केही समय बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको