काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बिदेशी शक्ति केन्द्रहरुको हस्तक्षेपकारी योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनतालाई सौदाबाजी गरेको आरोप लगाएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै श्रेष्ठले प्रधानमन्त्रीको शुद्ध अन्ध सहयोगी भुमिकामा सिमित राष्ट्रपतिको कार्य नेपालको गणतान्त्रिक