१३ असार २०८१, बिहिबार

Tag: बिजुली भारत निर्यात

साउन र भदौमा ५ अर्ब ४३ करोडको बिजुली भारत निर्यात

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा रु एक अर्ब ९४ करोड ८४ लाख र भदौमा रु तीन अर्ब ४८