२९ चैत्र २०८२, आइतबार

Tag: बालीघरे प्रथा

रुकुम पूर्वमा बालीघरे प्रथा

१ चैत, रुकुम (पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ रुमालबाराका डिलबहादुर विक वर्षौंदेखि फलामका विभिन्न सामग्री बनाउँदै आउनुभएको छ । अहिले पनि उहाँलाई यो पेशा जीवन जिउने गतिलो आधार बनेको छ । पुख्र्यौली पेशा उहाँले बचाई राख्नुभएको छ ।