२ मंसिर २०८१, आइतबार

Tag: बारको घोषणा

बारको घोषणा : भोलि शुक्रबार सबै मुद्दाका इजलास बहिष्कार गर्ने

काठमाडौँ । नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै मुद्दाका इजलास बहिष्कार गर्ने घोषणा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले शुक्रबार बन्दी प्रत्यक्षीकरण लगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने भएको हो । आज बिहीबार सर्वोच्च