२४ चैत्र २०८२, मंगलबार

Tag: बागलुङको भुजीखोला

बागलुङको भुजीखोला बाढीको एक वर्ष : १५ जनाको अझै अत्तोपत्तो छैन

बलेवा । केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा पनि खोला यसै गरी सुसाउँथ्यो र अहिले