२२ भाद्र २०८१, शनिबार

Tag: बस खस्यो

त्रिशूली नदीमा बस खस्यो : चार जनाको मृत्यु, ३० जनाभन्दा बढी घाइते

मलेखु, धादिङ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ । आज विहान भएको सो दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर