१२ बैशाख २०८३, शनिबार

Tag: बर्बरिक

‘बर्बरिक’ हेरेर भावुक भए विशिष्ट दर्शक

३ माघ, काठमाडौंँ । स्थानीय कुञ्ज थिएटरमा पहिलो पटक बुधबार प्रदर्शन गरिएको नाटक ’बर्बरिक’ हेरेर विशिष्ट दर्शकले भावुक बन्दै यसलाई मेचीदेखि महाकालीसम्म लैजान सुझाउनुभएको छ । मोरङको झोराहाट नाट्य केन्द्रका कलाकारको टोलीले मञ्चन गरेको सो नाटक जननेता मदन भण्डारीको जीवनीमा