१६ जेष्ठ २०८१, बुधबार

Tag: बढी संक्रामक

ओमिक्रोन बढी संक्रामक : खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह

चितवन । कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरुमा यसको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन् । खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरुको दाबी छ । भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा. भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना भाइरस सङ्क्रमणको