३ फाल्गुन २०८२, आइतबार

Tag: बजेट टेबल

प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट टेबल

काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट टेबल गरे । सभामुख अग्निप्रसाद सापकोटाले बजेटमाथि सैद्धान्तिक छलफल गर्न र सो क्रममा