४ फाल्गुन २०८२, सोमबार

Tag: बजेटबारे ब्रिफिङ

राष्ट्रपतिलाई अर्थमन्त्री पौडेलले गरे बजेटबारे ब्रिफिङ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भेट गरेका छन् । अर्थमन्त्रीले मंगलबार राष्ट्रपति पौडेललाई भेटेर अर्थमन्त्री पौडेलले बजेटबारे ब्रिफिङ गरेका हुन् । भेटमा राष्ट्रपतिलाई आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेको अर्थ मन्त्रालयले जनाएको छ