३ असार २०८१, सोमबार

Tag: बजारीकरणलाई प्राथमिकता

स्थानीय वस्तुको बजारीकरणलाई प्राथमिकता दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वदेशी उत्पादन बढ्दै गए पनि यसको पूर्ण बजारीकरण अझै हुन नसकेको बताएकी छन् । घरेलु तथा साना उद्योग महासङ्घ दाङको आयोजनामा बुधबारदेखि दाङको घोराहीमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग,