२० असार २०८१, बिहिबार

Tag: फ्नो मुख्य एजेन्डा

हामी कांग्रेस, एमालेका नेताजस्तो बोल्ने एउटा, गर्ने अर्का होइनौं : बाबुराम

भदौ २८, लहान । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेसलाई समृद्ध र मधेसीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेन्डा भएको बताएका छन् । तेस्रो चरणको स्थानीय निर्वाचन प्रचार–प्रसारकोक्रममा सिरहा आइपुगेका संयोजक डा. भट्टराईले बुधबार आयोजित सभालाई सम्बोधन