काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स्द्वारा संचालित मोको डिजिटल वालेट र कृषि विकास बैंक बीच भिजा कार्ड कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । कृषि विकास बैंकका ग्राहकहरुलाई आफ्नो भिजा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा