३१ भाद्र २०८१, सोमबार

Tag: फिरौती माग्ने

१५ लाख फिरौती माग्ने तीनजना चितवनबाट पक्राउ

चितवन । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले चितवनको भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, भरतपुर–१ का २६ वर्षीय दीपक विक र भरतपुर–२६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो । रुपन्देही