काठमाडौँ । ताप्लेजुङ जिल्लाको सिरीजङ्घा गाउँपालिकाको नयाँ बृतचित्र लोकापर्ण गरिने भएको छ । सिरीजङ्घा गाउँपालिकाको बृतचित्र यही फागुन ८ गते सोमबार लोकापर्ण गर्न लगिएको सिरिजंगा सरोकार समाज, नेपालका अध्यक्ष अधिबक्ता हरिचन्द्र भट्टराईले बताए । यसै सन्दर्भमा सिरीजङ्घा गाउँपालिकाका विभिन्न क्षेत्रका