२० मंसिर २०८१, बिहीबार

Tag: प्रोस्टेटसम्बन्धी उपचार

राष्ट्रपति पौडेल किन अचानक अस्पताल भर्ना भए ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अचानक अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका हुन् । राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि शिक्षण अस्पताल भर्ना भएका हुन् । उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम