उपमहागरको ‘प्रोफाइल’ मुख्यमन्त्रीद्वारा सार्वजनिक
१ चैत, घोराही । घोराही उपमहानगरको वस्तुस्थिति समेटिएको नगर प्रोफाइल बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । नगर प्रोफाइलको प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सार्वजनिक गर्नुभयो । मुख्यमन्त्री पोखरेलले योजना छनोटमा नगर प्रोफाइलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो