२ फाल्गुन २०८२, शनिबार

Tag: प्रेस स्वतन्त्रता

सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैन : सञ्चारमन्त्री गुरुङ

वीरेन्द्रनगर, सुर्खेत । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको बताएका छन् । यहाँबाट प्रकाशन हुँदै आएको युगआह्वान राष्ट्रिय दैनिकको २५ औं रजतजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले