वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र विमलको निधन
जनकपुर । वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । जनकपुर निवासी ७९ वर्षीय डा. विमलको गएराति प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा निधन भएको हो । राति घरमै नातिसँग खेलिरहेका उनको स्वास्थ्यमा एक्कासि समस्या उत्पन्न भएपछि थप उपचारका लागि